आज सर्वदलीय बैठक बस्दै, १७ दल सहभागी हुने


स्थानीय तहको चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ ।

बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने निर्वाचन आयोगले जनाएको छ ।

बैठक बिहान ११ बजेपछि सुरु हुने छ ।

आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बैठकमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज