अफगानिस्तानमा करिब आधा कारखानाको नियमित सेवा अवरूद्ध


अफगानिस्तानका करिब आधा कारखानाले आफ्नो नियमित सेवा अवरूद्ध गरेका पाइएको छ ।

गत वर्षको अगस्टमा तालिवानले शासन कब्जामा लिएपछि आर्थिक सङ्कट भएको भन्दै करिब आधा कारखानाले आफ्नो नियमित सेवा अवरूद्ध गरेका पाइएको हो ।

अफगानिस्तानले वित्तीय समस्यासँगै कठोर मानवीय सङ्कट पार गरिरहेकाले थुप्रै विकास तथा निर्माण परियोजनाहरू पनि रोकिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज