चीनमा सन् २०२२ मा रोजगारीलाई स्थिर गर्ने प्रयासमा बाधा


चीनमा सन् २०२२ मा रोजगारीलाई स्थिर गर्ने प्रयासमा बाधा पुग्ने देखिएको छ ।

कोभिडको तीव्र गतिमा बढ्नु र ठूलो मात्रामा रहेको चिनियाँ वृद्धहरूको जनसङ्ख्याले सन् २०२२ मा रोजगारीलाई स्थिर गर्ने प्रयासमा बाधा पुग्ने देखिएको साउथ चाइना पोस्टले जनाएको छ ।

यसअघि चीनले संरचनात्मक बेरोजगारी समाधान गर्दै युवा र नयाँ पुस्तालाई पर्याप्त रोजगारी सिर्जना सुनिश्चित गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज