आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर हेर्नुहाेस


नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि अमेरिकी एक डलरको खरिद दर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा तोकेको छ ।

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ३० पैसा र बिक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अरू हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज