आज सुनचाँदीको भाउ बढ्याे


नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।

हिजो ९२ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज तोलामा २ सयले बढेर ९२ हजार ७ सय रुपैयाँ तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैया कायम भएको छ ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज