एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण


नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो ’ बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज