कोरोना संक्रमणदर ह्वातै बढ्यो,५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५६० जनामा कोरोना परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ । भने संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज