अफगानिस्तानमा भूकम्प जादा २६ जनाको ज्यान गयो


अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ ।

भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका अन्तराष्टिय संचारमाध्यमहरूले जनाएका छन ।

पश्चिमी प्रान्त बडघिसमा हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हाे ।

भूकम्पका कारण कयौँ घर भत्किएका छन ।

त्यहाँको आपत्कालीन सञ्चालन केन्द्रले भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज