
आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।
बिहीबार नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका हुन् ।
नेपाली टिम –
सन्दीप लामिछाने (कप्तान)
कुशल भुर्तेल
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
शरद भेषवाकर
करण केसी
आरिफ शेख
कुशल मल्ल
आसिफ शेख
कमल सिंह ऐरी
शाहब आलम
अविनाश बोहरा
प्रदिप ऐरी
जितेन्द्र कुमार मुखिया
विवेक यादव
लोकेश बम