पाँच दलीय समन्वय समितिको बैठक स्थगित


आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ ।

स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज पाँच दलीय समन्वय समितिको बैठक बाेलाइएकाे थियाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज