राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच तालमेल


राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्धिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ ।

यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति भएको हो ।

दुई पार्टीबीच भएको सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुवै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज