प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता, गठबन्धनको बैठक भोलि बस्ने


प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हाे ।

गठबन्धनको बैठक भोलि अपरान्ह ४ बजे वालुवाटार बस्ने निधो भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकाे सचिवालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज