नेकपा धरान कमिटीले सिफारिस गर्‍याे मेयर उम्मेदवारका तीन नाम


१५ कात्तिक, धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान कमिटीले मेयरका उम्मेदवारका लागि तीन नाम सिफारिस गरेको छ ।

धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वा हाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो ।

जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्धवारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार