पोखराकाे आदर्श चोकमा शंकास्पद वस्तु फेला


१७ कात्तिक, कास्की । पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । पोखरा–२९ मा रहेको आदर्श चोकमा शंकास्पद वस्तु फेला परेको हो ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार