डीएसपी हेमबहादुर शाहीमाथि छानबिन गर्न समिति गठन


१७ कात्तिक, काठमाडौं । विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन गर्न समिति गठन भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले शाहीमाथि छानबिन गर्न दुई अलग-अलग समिति गठन गरेका हुन् ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार