प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पुनः मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बिहान झण्डै डेढ घण्टा बालुवाटारमै चलेको बैठकको निरन्तरता स्वरुप यो बैठक बोलाएको गरिबी निवारण तथा भूमि सुधार मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

यो उनले बीचमा उपनिर्वाचनका लागि नेकपा सचिवालय बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार