ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एकजना पक्राउ


१८ कात्तिक, काठमाडौं । प्रहरीले चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अन्यको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथी चितवनमा गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा अज्ञात समुहले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार