सरकारले भविष्यका लागि गलत नजिर स्थापित गर्‍याे- साझा पार्टी


१८ कत्तिक, काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ।

“सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने” साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार