अनशनका लागि डा.केसी डडेल्धुरामा


१८ कात्तिक, काठमाडौं ।  अनशन बस्नका लागि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन्।

आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै डा.केसी फेरि अनशन बस्न लागेका हुन्। 

यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्नो तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् । उनले सहयोगीलाई पनि डडेल्धुरा पुगेपछि मात्र खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार