दिल्लीमा प्रदूषण कम गर्न जोरबिजोर प्रणाली लागु


१९ कात्तिक, बीबीसी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँको तुवाँलोको कारण दिल्लीलाई ‘ग्यास च्याम्बर’ भनेका छन्।

प्रदूषण कम गर्न कारमा जोरबिजोर प्रणाली लागु गरिएको छ।

तर दिल्लीमा विरोध प्रदर्शनमा उत्रेका मानिसहरूले वायु प्रदूषण नियन्त्रण गर्न दीर्घकालीन उपाय खोज्न राजनीतिक इच्छाशक्ति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार