विवेकशीलबाट कास्की २ मा उम्मेदवार जमुना शर्मा


१९ कात्तिक, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि कास्की २-मा हुने उपचुनावमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

विवेकशीलले मंगलबार शर्मालाई कास्की-२ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार