आज बुधबार सुनचाँदीको मुल्य घट्याे


२० कात्तिक, काठमाडौं ।  बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार सुन तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियाे । बुधबार सुन तोलामा ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुन तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार