कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रै भएको प्रमाण छ- प्रेम सुवाल


२० कात्तिक, काठमाडौं । भारतले सार्वजनिक गरेकाे नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्‍याली निकालेको छ ।

सुर्यबिनायक चोकमा भएको आमसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको भूमि अतिक्रमण गर्दा पनि नेपाल सरकार केही नबोलेको भन्दै विरोध गरे ।

उनले भनुभयो, ‘१९६१मा नेपाल र चिनको भएको सम्झौतामा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको होइन भनेर उल्लेख नभएको हाम्रै भएको प्रमाण छ । ‘

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार