नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भारतीय हस्तक्षेप-साझा पार्टी


२० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय कानुनविपरीत भारत सरकारले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेकाले स्पष्टीकरण सोध्न साझा पार्टीले सरकारसँग माग गरेको छ ।

भारतद्वारा जारी नयाँ नक्साले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेकाले भारतसँग स्पष्टीकरण माग्न साझाले विज्ञप्तिमार्फत माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार