भारतीय अतिक्रमणको क्रान्तिकारी माओवादीद्वारा विरोध


२० कात्तिक, काठमाडौं । भारतले नेपाली भुभाग अतिक्रमण गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विरोध जनाएको छ । 

पार्टी महासचिव मोहन बैद्य किरणले बुधबार विज्ञप्ती जारी गर्दै सरकारले आलटाल नगरी सत्य तथ्य प्रष्ट पार्न भनिएको छ ।

विज्ञप्तीमा भारतको यस कदमको विरोध गर्न सरकारसँग माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार