आज बिहिबार सुनचाँदीको मुल्य बढ्याे


२१ कात्तिक, काठमाडौं ।  बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा आज
बिहिबार सुन तोलामा ७० हजार ६०० पुगेकाे नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि बढेकाे छ। आज चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार