दाङ ३ ‘ख’ मा कांग्रेसका केशव आचार्यको उम्मेदवारी दर्ता


२१ कात्तिक, घोराही । दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केशव शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार