‘घामड शेरे’को विषयलाई लिएर उत्तेजित नहुन कांग्रेस प्रवक्ता शर्माकाे आग्रह


२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले चलचित्र ‘घामड शेरे’को विषयलाई लिएर उत्तेजित नहुन आग्रह गरेका छन् ।

‘घामड शेरे’को ट्रोलको विषयलाई लिएर कांग्रेका कार्यकर्ताले सुदुरपश्चिममा चलचित्र चलाउन नदिने बताइरहेका बेला कांग्रेस नेता शर्माले असम्बन्धित व्यक्तिले पोस्ट गरेको तस्बिरलाई लिएर फिल्म या फिल्म युनिटसँग कोही पनि उत्तेजित हुन जरुरी नरहेको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार