सुनचाँदीको भाउ घट्यो


२२ कात्तिक, काठमाडौं ।  सुनको भाउ शुक्रबार तोलामा ७ सय सय रुपैयाँ घटेको छ ।

सुन शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार