आज शुक्रबार विदेशी मुद्राको भाउ हेर्नुहाेस


२२ कात्तिक, काठमाडौं ।  शुक्रबार नेपाल राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा तोकेको छ ।

वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ६६ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार