जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक


कात्तिक, काठमाडौं । भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ ।

देशप्रेमको भावनाबाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ ।

गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ ।

गितको एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् ।

गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नविन भट्टले गरेका छन् । डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार