आइतबार विदेशी मुद्रा विनिमय दर यस्ताे छ


२४ कात्तिक, काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ ।

 कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार