आइतबार सुनकाे भाउ यस्ताे छ


२४ कात्तिक, काठमाडौं । आइतबार सुन ताेलाकाे ७१ हजारमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ताेलाकाे ७० हजार ७ सय र चाँदी ताेलाकाे ८ सय ४० मा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार