एडभान्स बायाेमेडिकल टेक्नाेलाेजी सेयरिङ एण्ड सर्भिस ट्रेनिङ प्राेग्राम सम्पन्न


२२ कात्तिक, काठमाडौं । बायाेमेडिकल इन्जिनेरिङ एसाेसिएसन र बायाेमेडिकल इन्जिनेरिङ फाउन्डेशन नेपालकाे सहकार्यमा एडभान्स बायाेमेडिकल टेक्नाेलाेजी सेयरिङ एण्ड सर्भिस ट्रेनिङ प्राेग्राम सम्पन्न भएकाे छ ।

शुक्रबार साेल्टि हाेटलमा विश्व विख्यात मेडिकल उपकरण निर्माणकर्ता मिन्द्रे तथा जनरल मेडिकल सप्लायर्स प्रा.लिकाे संयुक्त आयाेजनामा उक्त कार्यक्रम गरिएकाे छ ।

कार्यक्रममा संवेदनशील उपकरणहरूकाे सदुपयाेग गरि विरामीहरूलाइ स्वास्थ्य सेवा प्रदान गर्न सकिने जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जय कृष्ण श्रेष्ठले बताए ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादबकाे प्रमुख अतित्थतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार