डा. केसीलाई लिन डडेल्धुरा पुग्यो सेनाको हेलिकप्टर


२५ कात्तिक, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ ।

तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।

यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो ।

डा. केसीले भने आफू स्वस्थ भएको भन्दै डडेलधुरा छाडेर अन्त नजाने बताएका छन् ।

डा. केसीलाई अनशन तोड्न शिक्षामन्त्रीको आग्रह

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार