लागूऔषध सहित एक जना पक्राउ


२५ कात्तिक, बीरगंज । प्रहरीले लागूऔषध सहित एक जना पक्राउ गरेकाे छ ।

बीरगंज भंसार गेट स्थित सडकमा चेकजाँच गर्ने क्रममा विशाल पटेलको साथबाट अवैध लागूऔषध उनलाइ पक्राउ गरेकाे प्रहरीले बताएकाे छ ।

उनकाे साथबाट ईन्जेक्सन डाईजोल्याव-५०० थान, नेर्फिन-५०० थान र फेनारगन-५०० थान फेला परेको छ ।

पटेललाई लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार