इन्डोनेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प


२३ असार, काठमाडौं । इन्डोनेसियाको उत्तर पूर्वी मलुकु प्रदेशमा शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समयअनुसार आइतबार साँझ ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको लोबल टाइम्सले जनाएको छ।

भूकम्पबाट के कति मानविय र भौतिक क्षति भयो भन्ने विवरण भने आएको छैन।

सम्बन्धित समाचार