फेवातालमा बंगलादेशका राष्ट्रपतिको जलविहार (फोटो फिचर)


२८ कात्तिक, पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् ।

बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् ।

तस्विर गण्डकी प्रहरी

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार