हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज


हेटाैंडा, ३० वैशाख । हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ ।

मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

file photo

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज