लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान


लमजुङ, ३० वैशाख । लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् ।  

वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् ।

देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज