लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान Posted on ३० बैशाख २०७९, शुक्रबार३० बैशाख २०७९, शुक्रबार / 2 हप्ता अगाडी / 211 Viewed लमजुङ, ३० वैशाख । लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् । वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।