२६ के.जि गाँजासहित एक जना पक्राउ


२९ कात्तिक, सिरहा । सिराहबाट २६ के.जि गाँजासहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-१४ बस्ने ५० को राम बहादुर तामाङ रहेका छन ।

उनलाइ महेशपुरपतार प्रहरी कार्यालय ल्याएर थप अनुसन्धानका भइरहेकाे ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहा जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार