सर्वोच्च अदालतद्वारा लिम्पियाधुराबारे सरकारसँग लिखित जवाफ माग


२९ कात्तिक, काठमाडाैं । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुलाई भनेको हो ।

फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गरेकाे रिट निवेदनमा सो आदेश जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार