शुक्रबार सुनचाँदीको मूल्य बढ्याे


१३ मंसिर, काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार सुन तोलामा ७१ हजारमा कारोबार भएकोमा शुक्रबार छापावाल सुन तोलामा ३ सय बढेर ७१ हजार ३०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ताेलाकाे ७१ हजार र चाँदी ताेलाकाे ८ सय ५५ रहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार