प्रहरी चौकी आफै असुरक्षित (फोटोफिचर)


बैतडीको गोकुलेश्वरस्थित प्रहरी चौकी । भाडाको भवनको छानो चुहिँदा जनताको सेवा गर्नुपर्ने प्रहरी आफै असुरक्षित बनेका छन् । भाडा दर सस्तो भएका कारण यो भवन लिएको प्रहरीहरूको भनाइ छ । तर चौकीसम्म पुग्ने बाटो समेत साघुँरो र अप्ठयारो छ । तस्बिर : न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज