महोत्तरीको मटिहानीमा राजपाको जित


१४ मंसिर, काठमाडौं ।  महोत्तरीको मटिहानीमा राजपा  महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

राजापाका रामबाबु नायक ३७५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले ३५५ मत ल्याउन सफल भए।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार