दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेकपाकी विमला खत्री निर्वाचित


१६ मंसिर, घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार