साेमबारकाे विदेशी मुद्रा सटहि दर


१६ मंसिर, काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा ताेकेकाे छ । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार