साेमबार सुनचाँदीको मूल्य हेर्नुहाेस


१६ मंसिर, काठमाडौं । साेमबार छापावाला सुन ताेलाकाे ७१ हजार ६ सयमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजावी सुन ताेलाकाे ७१ हजार ३ सय र चाँदी ताेलाकाे ८ सय ५५ रहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार