धरान ७ को वडाध्यक्षमा एक मतले नेकपाका सुवेदी विजयी


१६ मंसिर, सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार