धरान ७ वडामा पुन: मत गणना गर्न काँग्रेसकाे माग


१६ मंसिर, धरान। धरान उपमहानगरपालिकाको वडा नंबर ७ वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेरदवार जीवन सुवेदील ६२२ मत सहित विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसका उम्मेरदवार सुबर्ण पोलिखेलाइ १ मतले पछि पार्दै विजयी प्राप्त गरेका हुन् ।

अन्तिम मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेरदवार पोलिखेले ६२१ मत प्राप्त गरेका थिए । यद्यपि यो मत परिणामलाई नमान्दै नेपाली काँग्रेसले पुन मत गणना गर्नुु माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार